कपिलवस्तु / चैत ३१
जनता समाजवादी पार्टी नेपाल का क्षेत्रिय अध्यक्ष र महाराजगन्ज नगरपालिका वडा नं – ४ का भावी अध्यक्ष पद का उमेदवार एवम् युवा नेता इन्द्रराम यादव ले नेपाली हरूको महान चाड होली पर्वको अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी, सुरक्षाकर्मी स्वास्थ्यकर्मी ,कर्मचारी ,अभिभावक ,व्यापारी ,यातायातकर्मी , किसान , शिक्षक , विद्यार्थी , बालबालिका , पत्रकार लगायत समस्त नेपालीहरूमा राम नवमी र नयाँ बर्ष २०७८ साल काे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।
कोरोना भाइरस काे संक्रमण बाट बच्न र बचाउन हामी स्वयं अा-आफ्नो ठाउँबाट भुमिका खेल्न काे लागि युवा नेता यादव ले अग्रह समेत गर्नु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

