तुलसी राम पौडेल /फर्साटिकर, चैत्र २८
रुपन्देहीको शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकरमा गाउपालिका अन्तरगतका हालै सम्पन्न श्रर्मिक मजदुरहरुको भेलाले राजु गौडेलको अध्यक्षतामा ” अखिल नेपाल मजदुर युनिय कार्यसमिति सर्वसम्मत रुपमा गठन भएको छ। जसको उपाध्यक्षमा भगवती प्रसाद चौधरी ,महासचिव होम बहादुर केसि ,सचिव जोगिन्दर लोध ,कोषाध्यक्ष पदम चौधरी , सदस्यहरु गोविन्द श्रेष्ठ ,नाथु थारु ,सुर्य न्यौपाने ,बनारसी लोध ,गगनसिह दगोरिया,हरि चौधरी ,सत्यनारायण चौधरी ,मिनार थारू ,शान्ति कुम्हाल थारु,प्रदिप चौधरी ,राम बहादुर थारु , सुर्य अर्याल रहनु भएको छ।त्यसै गरि प्रमुख सल्लाहकारमा राम चन्द्र पाण्डे ,बरिस्ठ सल्लाहकारमा बाल किशुन थारु ,सल्लाहकार सदस्यमा सुकै थारु,भेषराज थारु ,तुलसी थारु ,तिर्थ थारु रहनु भएको छ। लेखा समिती संयोजक भेषराज चौधरी ,सदस्य गोविन्द थारु ,मीन बहादुर थारु रहनु भएको छ। मुद्दा समिती संयोजक बहराम थारू सदस्यहरु राम नारायण थारु,रामलाल थारु,सन्तु चौधरी ,राम बहादुर थारु रहनु भएको छ।इलेक्ट्रीक एण्ड पोलोम्बिक समितिको संयोजकमा गगन सिह दगोरिया सदस्य रामेश्वर चौधरी ,बल्ली थारु,धर्मेन्दर लोध रहनु भएको छ।पेन्टर समितिमा ओम प्रकाश यादव ,गोबिन्द थारू ,विजय चौधरी रहनु भएको छ।
निरिक्षण समितिको संयोजकमा पदम चौधरी(फर्साटिकर) , सदस्यहरुमा सागर चौधरी(फर्साटिकर) ,हरि चौधरी ( फर्साटिकर ) ,सत्यनारायण थारु( मोतिपुर) भेषराज चौधरी( मोतिपुर) ,शिवपुजन थारु( सेमलार ), शिव कुमार लोध( सेमलार), जोगिन्दर लोध( मानपकडी र मानमटेरिया) क्षेत्रमा रहनु भएको छ।
ग्रामीण क्षेत्रमा काम गर्ने श्रमिक मजदुरहरुको शोषण ,उत्पिडन मुक्त गर्न एवं मजदुरहरुको हक ,हित ,अधिकारलाई सुनिश्चित गर्न अखिल नेपाल मजदुर युनियनको गठन भएको मजदुर युनियन कार्यसमिति अध्यक्ष राजु गौडेलले बताउनु भयो ।
त्यसै अवसरमा शुद्दोधन गाउपालिका -४ सौ फर्साटिकरमा अखिल नेपाल मजदुर युनियन कार्यसमितिको कार्यालय समेत उदघाटन गरुएको छ।

अखिल नेपाल मजदुर युनियन कार्यसमितिका अध्यक्ष राजु गौडेलको अध्यक्षता,लुम्बिनी प्रदेश सासद तुलसी प्रसाद चौधरीको प्रमुख आतिथ्यत, शुद्दोधन गाउपालिका वडा नम्बर -४ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष हेमन थापाको विशिस्ट आतिथ्यता,गिता पाण्डेको आतिथ्यता, सुर्य थापाको स्वागत मन्तव्यमा उदघाटन कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको संचालन युनियनका महासचिव होम केसिले गर्नु भएको थियोे । अखिल नेपाल मजदुर युनियनमा ११३ मजदुरहरुले आफ्नो नाम दर्ता गराइसकेको महासचिव होम केसिले जानकारी दिनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

