बझाङ जिल्लाकाे दुर्गाथलि गाउपालिका वडा न ५ उक्त तालिम समापन भएकाे छ महिला तथा यूवाहरूलाई कृषिमा आत्म निर्भर बनाई राेजगारी सृजना गर्ने उदेश्यले याे तालिम सन्चालन गरेकाे घरेलु कार्यालय बझाङका उधाेग अधिकृत खडक बाेहराले बताउनु भयाे पछिल्लाे समयमा घरेलु कार्यालय बझाङले जिल्लाका दुरदराजका वडाहरुका पिछडियकाे वर्ग युवा तथा महिलाहरुलाई माग र बजारकाे सम्भावनालाई मध्ये नजर गरि देशमै राेजगरी हाेस भनी उधमशिलता तथा सिपमुलक तालिमहरु दिदै आएकाे छ भनी घरेलुका वरिष्ठ उधम विकास सहजकर्ता दशरथ बहादुर जप्रेलले बताउनु भयाे
उक्त तालिम 17जना महिला 3 जना पुरुष तालिमामा सहभागी भएका थिय, उक्त सपापन कार्यक्रमकाे अध्यक्षता घरेलु कार्यालयका उधाेग अधिकृत श्री खडक ब बेाहरा रहनु भयाे भने कार्यक्रममा सरस्वती प्रा वीका प्र अ सुरेन्द्र जप्रेल स्थानिय नेता तथा नमुना कृषि गाउँ कृषक समन्य समितिका अध्यक्ष माया देवी लगायत अन्य समाज सेवी अथितिकाे रपमा पाल्नु भएकाे थियाे
एक जना सहभागी तथा कषृक समुहका अध्यक्ष माया देवी जप्रेलले भन्नू भयाे हामी यस गाउलाई व्यवसायमा कृषिमा नमुना बनाउने छु हामिले जिल्ला कृषि ज्ञान केन्द्र बाट कृषि घर टनेल लगायत अन्य समाग्री पायका छाै घरेलु कार्यालयले हामिलाई याे तालिम पाउँदा धेरै खुसी भएकाे बताउनु भयाे हाम्राे ठाउमा पानीकाे समस्या पनि नहरेकाे माैसमी तथा बेमाैसमी तरकारी उत्पादन गरि कृषि घरमा संकलन गरि वजारीकरण गर्ने छाै हामीलाई सिचाई काे अली समस्या छ यसकाे लागि पहल गरी रहेका छाै र अन्य निकाय संग समन्वय गरि सहयाे पाउने आशा राखेका छाै भन्नू भयाे घरेलु कार्यालयका उधाेग अधिकृतले भन्नू भयाे याे ठांउमा यति धेरै तरकारीकाे लागि माटाे धेरै राम्राे छ गाउँनै टनेलमय भई तरकारी लगायकाे देख्दा खुसी लागेकाे र यसलाई व्वसायिकरण बनाउनुमा अहिले याे तालिम मात्र हैन काममा लगन भै अगाडि बढेमा अझै थप प्रविधि वजारीकरण लगायत अन्य सहयाेग गर्ने बताउनु भयाे कार्यक्रम सन्चालन घरेलुका वरिष्ठ उधम विकास प्राविधिक दशरथ व जप्रेलले गर्नु भएकाे थियाे , तालिम प्रशिक्षण सन्ताेष दाैलयालले गर्नु भएकाे थियाे ,,

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

