काठमाडौं । नेपाली कांग्रेसका सांसद देबेन्द्रराज कँडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै एमालेबाट हुने अन्तिम प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् ।
आज (सोमवार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कँडेलले ओलीले आफ्ना सहकर्मीहरुलाई पन्छाउँदै अघि बढेको आरोप लगाए ।
यसैगरी प्रधानमन्त्रीमा कुर्सी मोह बढी भएको आरोप लगाए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

