Rashtriya Dainik

यज्ञोदय क्याम्पसको अध्यक्षमा रमेश खनाल

तुलसी राम पौडेल /फर्साटिकर, चैत्र २२

रुपन्देहीको शुद्दोधन गाउपालिका -३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसको सम्पन्न छैठो अधिबेशन निर्वाचन पद्धतिबाट सम्पन्न भएको छ।

निर्वाचन माध्यमबाट क्याम्पस संचालक समितिको अध्यक्षमा रमेश खनाल निर्वाचित हुनु भएको छ।त्यसै गरि उपाध्यक्षमा नवलराज भट्टराई , कोषाध्यक्षमा रोमाकान्त अधिकारी , सदस्यहरुमा केशव अधिकारी, अर्जुन क्षेत्री, धनराज कंडेल ,पल्टन चौधरी ,नन्दु क्षेत्री बाबुराम खरेल, राम प्रसाद पाण्डे , बिजय विक्रम टण्डन, भक्तिराम सापकोटा , पोषराज खनाल , प्रेम बहादुर क्षेत्री , प्रेम नारायण शर्मा, निरबहादुर राना मगर, ऋषि पाठक , महिला सदस्यमा शोभा कुमारी आले निर्वाचित हुनुभएको छ। लेखा समिति संयोजकमा खुमलाल पौडेल , सदस्यहरुमा बल बहादुर नेपाली र टोलप्रसाद रानामगर निर्वाचीत हुनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित