नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलले बुधबार प्रतिनिधि सभाको बैठकमा सरकारले भ्रष्टाचारीको संरक्षणमा सुरक्षाकर्मी खटाइएको बताए।
भ्रष्टाचारीको प्रकरणमा राजिनामा समेत दिएका पुर्व सञ्चारमन्त्रीलाई गृहमन्त्रालयले सम्मान स्वरुप “बाइवान गेट टु”उपहार स्वरुप दुइ जना सेट सहित सुरक्षाकर्मी दिएको भन्दै आपत्ति जनाएका हुन।
यसबाट भ्रष्टाचारीलाइ सुरक्षा दिने निति सरकारले लिएको स्पष्ट हुने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

