Rashtriya Dainik

घरेलु कार्यालय बझाङद्वारा ४५ दिने माेवाईल मर्मत तालिम समापन

दोरेन्द्र खड्का बझाङ

घरेलु तथा साना उधाेग कार्यालय बझाङद्वारा ४५ दिने माेवाईल मर्मत सीप तालितलम समापन भएकाे छ ।

बझाङ जिल्लाकाे थलारा गाउपालिका वडा न ५ उक्त तालिम समापन भएकाे छ यूवाहरूलाई आत्म निर्भर बनाई राेजगारी सृजना गर्ने उदेश्यले याे तालिम सन्चालन गरेकाे घरेलु कार्यालय बझाङका उधाेग अधिकृत खडक बाेहराले बताउनु भयाे ।

पछिल्लाे समयमा घरेलु कार्यालय बझाङले जिल्लाका दुरदराजका वडाहरुका पिछडियकाे वर्ग युवा तथा महिलाहरुलाई माग र बजारकाे सम्भावना लाई मध्ये नजर गरि देशमै राेजगरी हाेस भनी उधमशिलता तथा सिपमुलक तालिमहरु दिदै आएकाे छ भनी घरेलुका वरिष्ठ उधम विकास सहजकर्ता दशरथ बहादुर जप्रेलले बताउनु भयाे ।

उक्त तालिम १२ जना यूवाहरूिले माेेवाईल मर्मत सीप सिकेका थिय समापन कार्यक्रमकाे अध्यक्षता थलारा गांउपालिका उपाध्यक्ष गंगु देवी खडायत रहनु भयाे भने प्रमुख अथिति घरेलुका ना सु कृष्ण नेपाली रहनु भयाे , गाउपालीकाका खरिदार पुष्कल खाती लगायत गाउपालिकाका कर्मचारीहरु समेत अथितिकाे रूपमा रहनु भएकाे थियाे एक जना सहभागी प्रशानन्त नेपालीले भन्नू भयाे याे तालिम सिकेर आफू धरेै खुसी भईकाे र तालिममा बेसिक कुरा सिकैउ अझै लाेमाे अबधी भई धेरै कुरा सिक्ने सकेत भन्नभयाे आगामी दिनमा उधाेग खाेल्ने र गा पा लगायत घरेलु कार्यालयले मेसिन उपकरणमा सहयाेग गरे अझै आभारी हुने बताय उपाध्यक्षले भन्नू भयाे यस्ता खालका सीप तालिम ल्याउदा हामी धरै खुसी भएकाछाै आगामी दिनहरूमा गाउपालिकाले घरेलु लगायत अन्य निकाय संग पनि साझेदारी गर्दै यस्ता कार्यक्रम चलाउनमा जाेड दिने समेत जनाउनु भयाे र सहभागीहरुलाई समेत व्वसायकाे लागि सहयाेग गर्ने बताउनु भएकाे छ ,कर्यक्रम सन्चालन घरेलुका वरिष्ठ उधम विकास सहजकर्ता दशरथ बहादुरले गर्नु भएकाे थियाे
उक्त तालिम प्रशिक्षण सुनिल भन्डारी ले सन्चालन गरेका थिय

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित