Rashtriya Dainik

लहानमा जनमत पार्टीकाे अधिवेशन

लहान नगरपालिकामा जनमत पार्टी वडा कार्यसमिति वडा नं १६ काे अधिवेसन सम्पन्न भएको छ ।

जनमत पार्टी लहान नगरपालिका वडा नं १६ का अधिवेशन संयोजक अधिक लाल यादवकाे अध्यक्षतामा ११ कार्यसमिति गठन गरिएको हाे।

कार्यक्रमका प्रमुख अतिथि लहान नगर अध्यक्ष शुभास चौधरीले अधिवेशनमा साथ दिने नव निर्वाचित अध्यक्ष जय नारायण यादव र उपस्थिति विर स्वराजी ,जनमत युवा संघकाे राजा राम सिंह ,वडा नं २३ का अध्यक्ष राजू यादव , लहान वडा नं १९ का रमेश साह र मुस्लिम समुदायको नेता मो. इम्तियाज राईन् लगतायकाले मनतव्य ब्यक्त गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित