ए मनुवा तिमि नहाँस तिम्रो घर जल्दै छ ,
नेकपा एमाले युवा नेता हरिश खड्का
जाँउ तिमि निभाउ अागाे सबै युवाको निधार बल्दैछ ।
ए मनुवा तिमि नहाँस तिम्रो घर जल्दै छ ।।
दुखि पिडीत श्रमजीवीकाे वासस्थान हाे त्याे ।
नाम निशान खाेज्नाे पर्ला तिम्रो घरको पिल्लर ढल्दै छ ।।
त्याग गर बुद्धत्व पाउन्छाै,अहङ्कारकाे खाडल पुरिन्छ ।स्वाभिमान र स्वाधीनता भन्छाै,सगरमाथाको हिउँ गल्दै छ ।।
त्याग सबै त्याग ती तिम्रा जीवन जिउने अाधारहरु ।
गाउँ सहर समिताकाे हल्ला चल्दैछ ,ए मनुवा तिमि नहाँस तिम्रो घर जल्दैछ ।।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

