Rashtriya Dainik

समाज सेवाकाे नाममा भ्रष्टाचार

प्रतेक स्थानीय तहका जनप्रतिनिधि ज्युहरुले भन्छन् , दिलाउने हकअधिकार ।
समाजलाई सेवा गर्नुकाे नाममा गर्दै छन् , भ्रष्टाचार ।।

जनताकाे पसिना र कमाईकाे पैसाले गर्दैछन राज ।
अाफ्नाे पर्टि र अाफ्नाे फेबरकाे ब्यक्तिलाई दिलाउछन सबै अधिकर ।।
समाजलाई सेवा गर्नुकाे नाममा गर्दै छन् , भ्रष्टाचार ।।

नेपाल सरकारले सबैलाई दिएकाे छ, समानताकाे अधिकार ।
समाजलाई सेवा गर्नुकाे नाममा बढदै गएकोछ, भ्रष्टाचार ।।

काम र सहयोग गर्ने थाेरै ,बजेट पचाउने धेरै यी हुन हकअधिकार।
समाज सेवा गर्ने जनप्रतिनिधि र समाजसेवि ज्युहरुले गर्दैछन भ्रष्टाचार ।।

विकास निमार्ण र अन्य कार्यक्रमकाे लागि छुट्टयाइएको छ अार्थिक बजेट ।
तर के गर्ने त्याे बजेट लाई समाज सेवाकार्यमा खर्च गरेर सिध्याउन लाई कुनै अाफ्नै संस्था वा ब्यक्तिकाे पकेट ।।

बाेल्नेकाे पिठो बिक्छ नबाेल्नेकाे चामल पनि बिक्दैन रे।
तर राजनिती र समयले ठिक उल्टो बनाईदिएछ हे भाइ यहात बाेल्नेकाे केहि हुदैन , नबाेल्नेकाे सबै हुन्छ , यस्तै भईरहेकाे छ, विकास कार्य ।।
समाज सेवा गर्ने जनप्रतिनिधि र समाजसेवि ज्युहरुले गर्दैछन भ्रष्टाचार ।।

यी कुराले नै जनाउछ हकअधिकार ।
अाज भाेलि नवलपरासीमा पनि हुदै छ भ्रष्टाचार ।।

✍️✍️✍️✍️महेश यादव

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित