Rashtriya Dainik

पर्साको जगतपुरमा होलि पर्वको शुभकामना कार्यक्रम सम्पन्न

बिरगंज १४ चैत
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पोखरिया नगरपालिका-८ जगतपुरको आयोजनामा संस्थाको उदघाटन, होलि पर्व एवं सब्बे-बरात पर्वको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएक छ ।

प्रदेश नं. २ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह ज्युको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्षता फहिम हवारी, स्वागत मन्तव्य राजु साह तेलि तथा शुभकामना मन्तव्य मा. पारस साह, जिल्ला कृषि सहकारी संघ लि. पर्साको अध्यक्ष शिव कुमार साह, जसपा नेपाल केन्द्रिय सदस्य फिरोज मन्सुर, मा. करिमा बेगम, जनार्दन यादव, शिव पटेल, मा. भिमा यादव, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, पोखरिया नगरपालिकाको उपमेयर सलमा खातुन, वडा अध्यक्ष किशोरी साह ज्यु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छ्न ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित