Rashtriya Dainik

अागलागि पिडित घरपरिवारलाई मनाेहर यादवद्वारा सहयाेग

नन्दु यादव /चैत १३ ,नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४ पचफेडामा अागलागिबाट पिडित घरपरिवारलाई सरावल गाउँपालिका वडा न ७ माेजरहिया बस्ने मनाेहर यादवले खाद्यान्न सहयाेग गर्नु भएकाे छ।

प्रत्येक घरपरिवारलाई चामल ,दाल ,नुन , अालु प्याज ,तेल लगायतकाे खाद्यान्न सामाग्री सहयाेग गरेकाे यादवले बताउनु भयाे।

अागलागिबाट ३वटा घर जलेर नस्ट भएकाे बताईएकाे छ । अागलागिबाट पुर्ण रुपमा नस्ट भएपछि खाद्यान्न सामाग्री सहयाेग गरेकाे बताईएकाे छ ।

खाद्यान्न सामाग्री ग्रहण गर्दै पिडित परिवारले मनाेहर बाबू हाम्राे सहारा बनेकाे बताएका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित