नन्दु यादव/ चैत १२,नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा नं. ४ पचफेडामा अागलागिबाट पिडित घरपरिवारबाट शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था साेमनीले अार्थिक सहयाेग गरेकाे छ ।
प्रत्येक घरपरिवारलाई चामल सहित नगद ३ हजारकाे दरले प्रत्येक घरपरिवारलाई कुल ९ हजार सहयाेग गरिएकाे संस्थाका अध्यक्ष सजय कुमार मिश्राले बताउनु भयाे।

अागलागिबाट ३ वटा घर जलेर नस्ट भएकाे बताईएकाे छ । अागलागिबाट पुर्ण रुपमा नस्ट भएपछि सस्थाले सहयाेग गरेकाे बताईएकाे छ ।सस्थाले बिभिन्न समयमा विभिन्न जनचेतनामूलक कार्यक्रम तथा सहयाेग कार्यक्रम गर्दै अाएकाे छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

