वीरगन्ज जिल्ला समन्वय समितिकाे सभा हल मा तेस्रो जिल्ला सभा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपानेले तेस्रो जिल्ला सभाका प्रतिवेदन पेश गरेको थिए ।
जिल्ला समन्वय समितिका सभापती नेक मोहमद अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्सा जिल्लाको क्षेत्र नं १ का सांसद प्रदीप यादव, विशिष्ठ अतिथी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्लाअधिकारी असमान तामाङ , जिल्ला प्रहारी कार्यलय पर्साका प्रहरी
उपरीक्षक बेलबहादुर पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष प्रभु हजरा, जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव नेकपा माओवादीका प्रतिनिधी प्रभु यादव, शान्ति कार्की, सलमा खातुन, अर्चना चौधरी, ममता महतो , फुलमती चौधरी, कुसमी देवी , किरण गुप्ता, शान्ति माया लगाएतकाे अातिथ्यतामा कार्यक्रम गरिएको हाे ।

त्यस्तै पारस नाथ कुर्मी ,बिमपा मेयर विजय सरावगी ,पोखरिया नपा मेयर दिप नारायण रौनियार, पर्सागढी नपा मेयर लोकनारायण यादव,बहुदरामाइ नपा मेयर नितेन्द्र प्रसाद साह,, जगरनाथपुर गा.पा प्रमुख जालिम मिया अन्सारी,कालिकामाइ गा.पा प्रमुख नथुनी प्रसाद साह,बिन्दवासिनी गा.पा प्रमुख श्रीलाल साह कानु,ठोरी गा.पा अध्यक्ष पदल लाल श्रेष्ठ, जिराभवानी गा.पा अध्यक्ष रामप्रित महतो,मनोज गुप्ता ,नेपाल पत्रकार महासंघ पर्सा का अध्यक्ष श्याम बन्जारा, भुमी सुधार समस्या आयोग पर्सा अध्यक्ष बिना देवि शर्मा लगायतका मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रममा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन शाह लगायत विभिन्न सन्चारकर्मिहरु राजन रौनियार,विजय चौहान, भुसन यादव, जगत राई, लालबाबु सिंह ,जाकिर हुसेन लगायतका उपस्थिति रहेको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

