Rashtriya Dainik

महाशिवरात्रीको अवसरमा पोखरिया शिवमंदिर मा सरसफाइ

राजन कुमार बानिया / पर्सा २६ फागुन

महाशिवरात्रीको अवसरमा पोखरिया युवा कल्ब ले पर्साको पोखरिया नगरपालिका वडा नं ४ मा रहेको शिव मन्दिर र हनुमान मंदिर तथा यस बजारका विभिन्न चौक लगायतको ठाउँमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।महाशिवरात्री को अवसर मा बिभिन शिवालय हरु मा भक्तजन हरु ले पुजापाठय अाउने गर्छन त्यसैको मध्यनजर गरि पोखरिया युवा कल्ब लगायत अन्य युवा हरु ले शिवमंदिर र बजार को चौक चौक मा पुगी सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन।सरसफाइ कार्यक्रम मा पोखरिया नगरपालिका का मेयर दिपनारायण रौनियार उपमेयर सलमा खातुन,संबिधान सभा सदस्य प्रधुमन चौहान,रामेश्वर रौनियार, वाडअधयक्ष लक्षमण साह,रामबाबु चौहान,नेजामोदिन समानी ,शंकर यादव,पोखरिया युवा कल्ब का अध्यक्ष अफरोज अालम,
ईलाका प्रहरी कार्यलयका पोखरिया का प्रहरी निरीक्षक दिपक थापा,सशस्त्र बेस क्याम्पका प्रहरी निरीक्षक प्रमोद राय, संतोष महतो, धर्मराज यादव,नौसाद अालम,मनिर अालम,राजु रौनियार, राजु गिरी, पोखरिया युवा कल्ब का पदाधिकारी हरु र राजनितीकर्मी , प्रहरी ,पत्रकार लगायतकालाई को सहभागीता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित