Rashtriya Dainik

इन्धनमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि, मध्यरातदेखि लागू

काठमाडौं, १९ चैत ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँका दरले बढाएको छ। निगमले नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू हुने जनाएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र आपूर्ति लागत बढ्दै जाँदा मूल्य समायोजन गर्न बाध्य भएको हो। मूल्यवृद्धिसँगै बजारमा महँगी अझ बढ्ने अनुमान गरिएको छ।
इन्धनको भाउ बढेपछि यातायात खर्च, ढुवानी तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पर्ने देखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित