महेशपुरमा रास्वपा प्रचार कार्यालयको ब्यानर च्यातियो

बिनाेद निगम /नवलपरासी,२ फागुन

पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्र महेशपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) ले केही दिनअघि स्थापना गरेको प्रचार–प्रसार सम्पर्क कार्यालयको ब्यानर अज्ञात समूहले राति च्यातेको घटना सार्वजनिक भएको छ।

स्थानीय स्रोतका अनुसार, कार्यालय सञ्चालनमा आएको केही दिनमै ब्यानर च्यातिएको पाइएको हो। बिहान कार्यालय खोल्न गएका कर्मचारीहरूले ब्यानर नभेटेपछि घटना बाहिरिएको जनाइएको छ।

यो घटनाप्रति स्थानीयस्तरमा असन्तोष व्यक्त गरिएको छ। राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने समयमा यस्ता गतिविधिले असहिष्णुता बढाउने भन्दै चिन्ता व्यक्त गरिएको छ।
घटनामा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन। सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor