कांग्रेसका नेता शेरबहादुर देउवा एमालेमा प्रवेश l पुरा 👇️

डडेल्धुरा,२८ माघ

नेपाली कांग्रेसका नेता देउवा नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेकपा एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस तत्कालीन मध्याणडी गाउँकमिटी उप सभापति शेर बहादुर देउवाले कांग्रेस परित्याग गर्दै एमाले प्रवेश गरेको नेकपा एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुले बताएका छन्।

नेकपा एमाले नै राष्ट्र निर्माणको शक्ति भएको र प्रतिनिधि सभाका उम्मेदवार चक्र प्रसाद स्नेहीलाई विजयी गराउनका लागि एमाले प्रवेश गरेको शेर बहादुर देउवाले बताएका छन्।

गन्यापधुरा गाउँपालिका वडा नं. ३ मा शेरबहादुर देउवाको राम्रो प्रभाव रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
mimislot
MIMI PORTAL
mimislot
mimislot
mimislot
Slot Gacor