रास्वपा क्षेत्र नं. २ द्वारा सहिद दिवस मनाइयो

बिनोद निगाम / नवलपरासी ,१६ माघ

सहिद दिवसको अवसरमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पश्चिम नवलपरासी क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार नरेन्द्र गुप्ताले महेशपुर चौकमा स्थापित सहिद जगदीश पासवानको शालिकमा माल्यार्पण गरेका छन्।

रास्वपाद्वारा आयोजित उक्त कार्यक्रममा पार्टीका स्थानीय नेताहरू तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा गुड्डु गुप्ता, रवि पाण्डे,राकेश गुप्ता, जिल्ला सचिव लगायतका व्यक्तिहरू सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरूले सहिदहरूको योगदानको स्मरण गर्दै लोकतन्त्र र जनअधिकारका लागि उनीहरूले दिएको बलिदानको कदर गर्नुपर्नेमा जोड दिएका थिए। माल्यार्पणसँगै श्रद्धाञ्जली अर्पण कार्यक्रम पनि सम्पन्न गरिएको आयोजकले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot