सरस्वती पूजा अवसरमा सुनारी सनफ्लावर इंग्लिश स्कूलमा विविध कार्यक्रम सम्पन्न

बिनोद निगम / नवलपरासी , ९ माघ

सरस्वती पूजाको अवसरमा पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–१ स्थित सनफ्लावर इंग्लिश स्कूल छोटकी सुनारीमा सांस्कृतिक तथा शैक्षिक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन प्रियंका हरिजनले गर्नुभएको थियो भने विद्यालयका प्राध्यापक पनालाला यादवले विद्यालयका शैक्षिक गतिविधिबारे जानकारी दिनुभएको थियो।
कार्यक्रममा समाजसेवी प्रमोद पटेल, गिरेजेश यादव, दामोदर यादव, अजय यादव तथा विशिष्ट अतिथिहरू बिनोद भुसाल, सुरेन्द्र पटेल, चन्द्र कुमार गुप्ता र पत्रकार लक्ष्मी हरिजनको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, कला तथा नाटक प्रस्तुत गरी उपस्थित अभिभावक र अतिथिहरूको मन जित्न सफल भएका थिए।


प्राध्यापक पनालाला यादवले विद्यालय कक्षा ८ सम्म सञ्चालनमा रहेको र हाल करिब चार सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो। उहाँले सरस्वती पूजाको अवसरमा नर्सरीदेखि यूकेजीसम्मका विद्यार्थीहरूलाई तीन महिनासम्म निःशुल्क अध्ययन सुविधा र पुस्तक उपलब्ध गराइने व्यवस्था रहेको पनि बताउनुभयो। साथै, गुणस्तरीय शिक्षामा विशेष जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot