नवलपुर १ मा पनि काँग्रेसका दुई उम्मेदवारको मनोनयन, आधिकारिकतामा अन्योल

नवलपुर, ७ माघ । नवलपुर निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली काँग्रेसका दुई जना उम्मेदवारले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
नवलपुर–१ स्थित निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलका अनुसार नेपाली काँग्रेसबाट बालकृष्ण घिमिरे र गजेन्द्र आले मगरले उम्मेदवारी दर्ता गराएका हुन्।
गजेन्द्र आले मगरले सोमबार पार्टीबाट टिकट प्राप्त गरेका थिए भने बालकृष्ण घिमिरेले मंगलबार टिकट पाएका हुन्। घिमिरे स्वयं निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए भने आले मगरले वारेसमार्फत मनोनयन दर्ता गराएका थिए।
सूचना अधिकारी पौडेलका अनुसार एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी परेको विषयमा बिहीबार छलफलका लागि दुवै पक्षलाई बोलाएर टुंगो लगाइने छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot