वीरगन्ज ।पर्सा क्षेत्र २मा नेकपा एमालेको तर्फबाट जेन्जी युवा पुस्ताकी रिमा यादवले उम्मेदवारी दर्ता गराएकी छिन्।मंगलबार पार्टीका नेता कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएकी हुन्।मधेसबादी दल छोडेर पर्साको सबैभन्दा कान्छो उमेरका उम्मेदवार हुन्।जेन्जी पुस्ताकी उम्मेदवार यादवले तीन पटकको सासंद र दुईपटकको मन्त्री एवम नेपाली काग्रेसका उम्मेदवार अजय चौरसियालाई ठुलो चुनौती दिने आकलन गर्न थालिएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।