काठमाडौं ,६ माघ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन् । शिक्षामन्त्री पुनले राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी गराएका हुन् । पुनले आफ्नो अभियानमा लाग्न पदबाट राजीनामा दिएको खनालले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’ राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।