प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने देउवाको निर्णय

काठमाडौँ ,६ माघ।

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन्।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार यस पटक देउवाले प्रतिनिधिसभा निर्वाचनमा नउठ्ने निर्णय गरेका हुन्।
डडेलधुराबाट निरन्तर निर्वाचन लड्दै आएका देउवाको यो निर्णयलाई कांग्रेस राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot