नेपाली कांग्रेस लुम्बिनी प्रदेश पूर्वमहामन्त्री विक्रम खनाल रास्वपा प्रवेश ,नवलपरासी–१ बाट उम्मेदवारकाे तयारीमा

नवलपरासी , ५ माघ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

बर्दघाट नगरपालिका निवासी खनाल जिल्लामा लोकप्रिय नेताका रूपमा चिनिँदै आएका छन्। उनले नेपाली कांग्रेसबाट २०७० सालको संविधानसभा सदस्य निर्वाचन जितेका थिए।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी (पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा बिनोद चौधरीले टिकट पाएपछि खनाल पार्टीभित्र असन्तुष्ट बनेका थिए। सोही क्रममा उनलाई चौधरीलाई पराजित गर्न खोजेको आरोपसमेत लागेको थियो।

खनालले सयौँ कार्यकर्तासहित रास्वपामा प्रवेश गरेको जानकारी दिँदै आगामी निर्वाचनमा नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट रास्वपाको उम्मेदवार बन्ने तयारीमा रहेको बताएका छन्।
खनालको रास्वपा प्रवेशसँगै नवलपरासी पश्चिमको राजनीतिक समीकरण थप रोचक बनेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot