मुख्य निर्वाचन अधिकृतको कार्यालय परासीमा क्रान्तिकारी युवा संघको कालो ब्यानर

नवलपरासी ०४ माघ : क्रान्तिकारी युवा संघ नेपाल नवलपरासीले सदरमुकाम परासीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कालो ब्यानर टागेर बिरोध जनाएको छ ।

साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनले राजनैतिक निकास दिन नसक्ने बताउदै संघले स्वाधीन संयुक्त सरकारको माग गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघले दलाल एवं भ्रष्ट संसदीय ब्यवस्था अन्तरगत हुने निर्वाचन जनताको अधिकार् सुनिश्चित नहुने प्रष्ट पारेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot