आगामी बर्ष भित्र सबै नगरबासीको पहुँचमा शुद्ध खानेपानीको लक्ष्य :नगर प्रमुख श्रेष्ठ

राष्ट्रिय दैनिक / नवलपरासी ,३ माघ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका प्रमुख एवम् सस्थाका सस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठले आगामी वर्ष सम्पूर्ण उपभोक्तालाई शुद्ध खानेपानी पुर्‍याउने लक्ष्यसहित नगर अगाडि बढेको जानकारी दिनुभयो। उहाँले बर्दघाट नगरपालिकालाई “एक घर–एक धारा” नगर बनाउने उद्देश्यले नेपाल सरकारसँग सशर्त बजेट माग गरी खानेपानीका पाइप, उपकरण तथा धारा जडानको क्षेत्रमा काम गरिने बताउनुभयो।पन्चनगर खानेपानीको १५ औं साधारणसभामा बोल्दै नगरप्रमुख श्रेष्ठले उक्त जानकारी दिनुभएको हो ।

हाल नगरभित्र करिब ७५ प्रतिशत घरधुरीमा धारा जडान भइसकेको र बाँकी २५ प्रतिशत घरधुरीमा धारा पुर्‍याउने लक्ष्य रहेको उहाँको भनाइ थियो। धारा जडान गर्न नसक्ने उपभोक्तालाई नगरपालिकाले अनुदान दिएर भए पनि धारा जडान गरिने उहाँले स्पष्ट पार्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot