पारा भेटनरी एण्ड लाइभस्टक एशोसिएसनको जिल्ला अध्यक्षमा निरज पौडेल

नवलपरासी,२४ पुस — नेपाल पारा भेटनरी एण्ड लाइभस्टक एसोसिएसनको ११औँ जिल्ला अधिवेशनबाट नवलपरासी (सुस्ता पश्चिम) जिल्लाको अध्यक्ष पदमा युवा व्यवसायी निरज पौडेल निर्विरोध निर्वाचित भएका छ्न ।

पौडेल नेपाल पशुपंक्षी औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज र गोपीगञ्ज बजार विकास समितिका सचिव तथा प्रतापपुर स्थित विशाल भेटनरी सेन्टरका सञ्चालकसमेत हुन ।

अधिवेशनले पशुपालन तथा पशु स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यवसायीहरूको हकहित संरक्षण, पेशागत मर्यादा कायम राख्ने र पशुपंक्षी औषधि व्यवसायलाई व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ नेतृत्व चयन गरेको हो। अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि श्री पौडेलले संघलाई अझ सशक्त, व्यवस्थित र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।

पशुपालन क्षेत्रको विकास, पशु स्वास्थ्य सेवा विस्तार तथा व्यवसायीहरूबीच आपसी सहकार्य अभिवृद्धि गर्न भुमिका खेल्ने पौडेलले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot