निर्वाचन प्रहरी बन्न चाहनेका लागि अवसर, १ लाख ३३ हजारको आवेदन आह्वान

काठमाडौं ,२४ पुस। सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि आवेदन माग गरेको छ ।

दरखास्त पुस २५ देखि माघ १ गतेसम्म दिन सकिनेछ । बिहान १० देखि अपराह्न ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सकिनेछ । दरखास्त दिने व्यक्ति १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । सेवाअवधी कम्तीमा ४० दिन हुने बताइएको छ ।

सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्दै छ । सोही प्रयोजनका लागि निर्वाचन प्रहरी भर्ना गर्न लागेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot