बर्दघाट–१५ का महिला कर्मचारी र स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

राष्ट्रिय दैनिक / नवलपरासी ,२१ पुस

बर्दघाट नगरपालिका वडा नम्बर १५ ले वडामा कार्यरत महिला कर्मचारी तथा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ।
वडाको बजेट बिनियोजन गरी पैदल हिँडेर सेवा दिँदै आएका स्वास्थ्य स्वयंसेविकाको कार्यसम्पादनलाई सहज र प्रभावकारी बनाउन साइकल उपलब्ध गराइएको वडा अध्यक्ष रुद्र बहादुर आलेले जानकारी दिनुभयो।
उहाँका अनुसार वडाले ३ जना स्वास्थ्य स्वयंसेविका र १ जना वडा कर्मचारी गरी जम्मा ४ जनालाई साइकल प्रदान गरेको हो। यसले सेवाग्राहीसम्म छिटो र सहज रूपमा पुग्न मद्दत पुग्ने विश्वास वडाले लिएको छ।


स्थानीय तहबाट महिला कर्मचारी र स्वास्थ्य स्वयंसेविकाको सुविधालाई प्राथमिकता दिँदै गरिएको यस पहलले सेवाको पहुँच र गुणस्तर दुवैमा सुधार आउने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot