पर्सामा १७६ किलो लागूऔषध गाँजा सहित श्रेष्ठ पक्राउ 

वीरगन्ज,३ पुस
पर्सा प्रहरीले ठुलो परिमाणमा १७६किलो लागूऔषध गाँजा सहित मानिस र पिकप बरामद गरेको छ।

प्रहरीले वीरगन्ज वडा नम्बर १७ अलौ टोलबाट १७६ किलो लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला रामेछाप खडादेबी गाऊपालिका वडा नम्बर १ बस्ने बर्ष २८ को सुबराज श्रेष्ठलाई गाँजा सहित पक्राउ गरेको  पर्सा प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी श्रिसियाको प्रमुख एवम बरिस्ठ प्रहरी नायब निरीक्षक शयामबाबु यादवको कमान्ड खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ स्वास्थ चौकी स्थित अलौबाट कोनिया तर्फ जाँदै गरेको बा२१ च७८५५ नम्बरको पिकपकोलाई रोकी चेकजाँचगर्दा पछाडिपट्टि पलाष्टिकको बोरामा१२ पोका गरि १७६ किलो लागुऔषध गाँजा सहित श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक सुदिप राज पाठकले बताए।

पक्राउ परेका निजको विरुद्ध लागूऔषध सम्बन्धि कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक पाठकले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot