प्रतिनिधि सभा निर्वाचनका लागि १०७ चुनाव चिह्न स्वीकृत, ११४ दल मैदानमा

काठमाडौं ,२२ मंसिर

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले १०७ वटा चुनाव चिह्न प्रदान गरेको छ।

आयोगमा १२० राजनीतिक दलले आवेदन दिएकोमा १०२ दलले एकल र १२ दलले संयुक्त रूपमा चुनाव चिह्न प्राप्त गरेका छन्। आयोगमा कुल १४३ दल दर्ता रहेकामा ११४ दल निर्वाचनमा सहभागी हुने भएका छन्।

सूर्य, रुख, तारा, घण्टी, हलो, साइकल, ढोल, कमल, घर, मोटरसाइकल, हात्ती, तराजु, गिटार, ट्रयाक्टर, बस, बुल्डोजर, डुङ्गा, भैँसी लगायतका विविध १०७ चिन्ह यस निर्वाचनमा प्रयोग हुने आयोगले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot