सरावल ५ धनगडवामा अस्पताल निर्माणको तयारी तिब्र : मिचिएको भूमि खाली, पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्डकाे तयारी

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवामा १५ सैया क्षमताको अस्पताल निर्माणका लागि तोकिएको जग्गा अन्ततः खाली गराइएको छ।

लामो समयदेखि पटक–पटक मिचिँदै आएको सो भूमि अहिले पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालनका लागि व्यवस्थित रूपमा व्यवस्थापन गरिएको छ।

जग्गा खाली गर्ने कार्यमा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, वडा नं. ५ का अध्यक्ष लक्ष्मण प्रसाद चौधरी, वडा नं. ६ का अध्यक्ष छोटेलाल गुप्तालगायतका जनप्रतिनिधिहरू सक्रिय रूपमा अग्रसर रहँदै आएका छन्। उनीहरूको सहकार्य र निरन्तर पहलकदमीका कारण अब अस्पताल निर्माणका पूर्वतयारीहरू तीव्र गतिमा अघि बढ्न थालेका छन्।

स्थानीय स्वास्थ्य सेवाको पहुँच विस्तार, खेलकुद विकासको प्रवर्द्धन र भौतिक पूर्वाधार निर्माण—तीनै क्षेत्रलाई एउटै गति दिने उद्देश्यले गरिएको यस व्यवस्थापनले गाउँलाई दीर्घकालीन विकासतर्फ उन्मुख बनाएको छ। अब गाउँको स्वास्थ्य, खेलकुद र विकास—अब एकैसाथ अघि बढ्नेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot