धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरुमा अौषधी अभाव हुदा सेवाग्रही मर्कामा

राजन कुमार बानिया
पर्सा १२ मंसिर
पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्था हरुमा अौषधी अभाव हुदा सेवाग्रही हरु मर्कामा परेका छन। नेपाल सरकारले मापदण्ड बनाएको छ कि स्वास्थ्य संस्था हरुमा ९८ किसिमका अौषधी खरिद गरि निशुल्क बितरण गर्ने रहेपनी अहिले धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी ,वडा नं ५ धोबिनी, वडा नं १ घोडदौरा, वडा नं ३ हरिहरपुर , स्वास्थ्य चौकी र वडा नं २ प्राथमिक स्वास्थ्यकेन्द्र भिखमपुर मा लगायत को स्वास्थ्य संस्था हरुमा अौषधी नरहेको कारण सेवा ग्रही हरु रितो हाथ फर्कन बाध्य भएका छन। प्रोसोती गराउने सम्बन्धिता अौषधी बर्थिंग सेन्टर लंगडी र प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुको बर्थिग सेन्टर मा नरहेको ले बर्थिंग सेन्टर बन्द हुने स्वास्थ्यकर्मी ले जनाएका छन। बर्थिंग सेन्टर मा अौषधी को कुरा छदैछ त्यसमा एउटा साबुन ,गल्पस समेत नरहेको स्वास्थ्यकर्मी हरु ले जनाए का छन।नेपाल सरकारले स्थानिय तहमा सिंहदरबार पठाउने गरेकोमा सरकारले दरबार अाफै राख्यो गाउँ गाउँ सिंह पठाए र नयाँ सरकार मा पनि यस्तै स्वास्थ्य संस्था हरु को पुरानै अवस्था भएको छ। भ्रस्टाचारको अखडा खडा गरेको छ। स्वास्थ्य संस्था हरुको लागि गाउँपालिका बाट अौषधी खरिदको लागि रकम छुटयाए पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बिच कमिशनको भागभन्डा नमिलेको कारण अौषधी खरिद नभएको बुझिएको छ। नयाँ वर्ष सुरु भएपनि पाँच महिना बितिसक्यो तर गाउँपालिका ले कमिशन को खेल मा अहिले सम्म अौषधी खरिद नगरे को हो।अहिले स्वास्थ्य संस्था मा जादा अौषधी नपाए पछी सेवाग्राही हरु ले रितो हाथ फर्कन बाध्य भएका छन। स्वास्थ्य संस्था हरुमा अहिले सम्म बितेको अार्थिक वर्षमा खरिद गरिएको अौषधी हरु स्वास्थ्य संस्था हरुमा रहेकोले यो अार्थिक वर्षमा कमिशनमा भागभण्डा नमिलेको कारण यो अार्थिक वर्षमा अौषधी खरिद नभएको देखिएको छ। बितेको अार्थिक वर्षको अन्तिम चरण असाढ मा ठूलो कमिशन को चलखेल का कारण ५० लाख बराबर को खरिद भएपनी छिटै नै सिधने गरि अौषधी अाएको थियो। यस्को सम्बन्धमा स्वास्थ्य चौकी लंगडी का प्रमुख जयन्त यादव संग अौषधी को बारेमा जनाकारी लिदा भने अौषधी त सिधेको छ। मैले कति चोटि स्वास्थ्य प्रमुख लाई संग भने पनि लिखित अौषधी मांग गर्दा अहिले सम्म खरिद भएको छैन। स्वास्थ्य संस्था मा सेवाग्राही अाउदा चेकजाँच गरि अौषधी नदिदा सेवाग्राही हरु बाट गालि सुन्नु परिरहेको बताए । बितेको बर्षमा सानो सानो ठुकडा बनाएर अौषधी को रकम कागज मा नै मिलाएर खरिद गरि रकम पचाएको थियो भने यो बर्षमा अहिले सम्म एक मुस्ट अौषधी खरिद नगरी सानो सानो टुकडा गरि अौषधी गरि रकम पचाउने दाउमा छन।

स्वास्थ्य संस्था हरुमा ५ महिना देखि अौषधी नरहेकोले स्वास्थ्य संस्था हरुमा अाउने बिरामी हरुले बिना अौषधी फर्केर जाने गरेको हो। नेपाल सरकारले ९८ किसिमका अौषधी तोकिए पनि भ्याक्सिन ,बाहेक अहिले बर्थिंग सेन्टर लगायत अौषधी नरहेको जनाए को छ। स्वास्थ्य संस्था प्रमुख हरु संग कुरा गर्दा केही महिना देखि अौषधी सिधेके हो मईले लिखित कति चोटि अौषधी मांग गरेपनी अहिले सम्म कुनै सुनुवाइ भएको छैन । अहिले चिसो याममा बिरामी हरुको चाप बढेपनी रुगाखोकी जरो, दिसापखाला,ग्यास,घाउ , जिवनजल ,लगायत अौषधीको अभावका कारण बिरामी हरु रितो हाथ फर्कन बाध्य भएको बताए ।

स्वास्थ्य संस्था हरुमा अौषधी अभाव भएको समबन्धमा गाउँपालिका स्वास्थ्य संयोजक केबिन्द्रकिसोर यादव संग कुरा गर्दा स्वास्थ्य संस्था हरु बाट अौषधी मांगको बारेमा गाउँपालिक लाई जानकारी गराएपनी अहिले सम्म अौषधी खरिद नभएको बताए ।स्टोरमा रहेको केही अौषधी हरु मात्र बितरण गरिएको बताए ।अहिले सम्म अौषधी खरिद नभएको कारण समस्या भएको छ। स्वास्थ्य संस्था हरुमा अौषधी नरहेको बारेमा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत कृष्णप्रसाद खतिवडाले भने अौषधी खरिद प्रकृया लागि सकेको र अौषधी छिटै नै खरिद गरेर स्वास्थ्य संस्थामा जाने ब्यवस्थापन गर्छु।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot