भियतनाममा बाढीका कारण ४१ जनाको मृत्युु, ९ व्यक्ति बेपत्ता

काठमाडौँ , मंसिर ५

भियतनामको सरकारी सञ्चारमाध्यमका अनुसार, मध्य भियतनाममा अविरल वर्षा र बाढीका कारण गत एक हप्तामा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्।

रिपोर्टअनुसार, बाढीमा ५२ हजारभन्दा बढी घर डुबेका छन् भने ५ लाख घर तथा पसल बिजुलीविहीन छन्।

बाढी प्रभावित क्षेत्रबाट हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

विगत तीन दिनमा धेरै क्षेत्रमा डेढ मिटरभन्दा बढी वर्षा भएको छ।

हालैका महिनामा कालमेगी र बुआलोई आँधीका कारण पनि भियतनाममा ठूलो विनाश भएको छ।

सरकारी अनुमानअनुसार, जनवरी र अक्टोबर बीचमा प्राकृतिक प्रकोपले भियतनाममा २ अर्ब डलरको क्षति भएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot