मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना : ४२ भारतीय यात्रुहरूको मृत्यु

काठमाडौं ,१ मंसिर

मक्काबाट मदिनातर्फ जाँदै गरेको बस दुर्घटनामा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ। सोमबार राति तीर्थयात्राका लागि हैदराबादबाट आएका यात्रुहरू बोकेर लैजाँदै गरेको बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि भीषण आगलागी भएको हो।

मृतकमध्ये २० जना महिला र ११ जना बालबालिका रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटना भारतीय समय अनुसार राति करिब १:३० बजे, मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिक भएको बताइएको छ।

दुर्घटना हुँदा अधिकांश यात्रुहरू सुतेको अवस्थामा थिए, जसका कारण आगो द्रुतगतिमा फैलिँदा मानवीय क्षति अत्यधिक भएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ।

यस घटनापछि तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई पीडितहरूको पहिचान, कागजी प्रक्रिया र उद्धार–सहयोगमा दूतावाससँग घनिष्ठ समन्वय गर्न निर्देशन दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot