सुनवल-१३ बडेरामा टिकटक स्टार प्रिति पासवान आज आउदै

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ असाेज

पश्चिम नवलपरासीकाे सुनवल-१३ बडेरास्थित सुन्दर बस्तिमा जारी तेस्रो लोक सांस्कृतिक, धार्मिक, पर्यटन तथा व्यापार महोत्सव–२०८२ आज तेस्रो दिनमा प्रवेश गरेको छ।

मेला असोज २३ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। विभिन्न सांस्कृतिक कार्यक्रम, धार्मिक प्रदर्शन, स्थानीय उत्पादनको प्रदर्शनी र व्यापारिक स्टलहरू सहितको महोत्सवमा आज विशेष आकर्षणको रूपमा टिकटक स्टार,माेडल तथा डान्सर प्रिति पासवान ,गायक चन्द्र शर्मा र Top Sony डान्स ग्रुपकाे प्रस्तुति रहनेछ।

आयोजक समितिका अनुसार पासवानको आगमनसँगै आजको दिनमा दर्शकहरूको भीड अझ बढ्ने अपेक्षा गरिएको छ। स्थानीय कलाकारका प्रस्तुति, धार्मिक झाँकी र लोकनृत्य कार्यक्रम पनि निरन्तर सञ्चालनमा छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot