७.४ म्याग्निच्युडको भूकम्पपछि फिलिपिन्समा सुनामीको चेतावनी

एजेन्सी,२४ असाेज

आज बिहान फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएकोपछि फिलिपिन्सका अधिकारीहरूले ‘विनाशकारी’ सुनामीको चेतावनी दिएका छन् । फिलिपिन्सका तटीय क्षेत्रहरूमा तीन मिटर उचाइसम्मका सुनामीका लहर आउन सक्ने आशंका गरिएको बीबीसीले जनाएको छ ।

भूकम्पको केन्द्र रहेको मिन्डानाओ क्षेत्रदेखि करिब ३०० किलोमिटर टाढा इन्डोनेसियामा पनि सुनामीको चेतावनी जारी गरिएको छ । यो चेतावनी इन्डोनेसियाको उत्तरी सुलावेसी र पापुआ क्षेत्रका लागि दिइएको हो ।

ज्वालामुखी तथा भूकम्प सम्बन्धी संस्थाले तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई तुरुन्तै उच्च क्षेत्र तरी जान आग्रह गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot