दशैं सकिँदै खेतमा वर्षा, विजयनगरका कृषकको मेहनत माथि पानी

धर्मेन्द्र कुमार कुर्मी / कपिलवस्तु ,२० असाेज

दशैंको टीका सकेर अन्नबाली भित्र्याउने तयारीमा रहेका कपिलवस्तुका कृषकलाई पछिल्ला वर्षाले समस्या पारेको छ । दशैंको टिकाको भोलिपल्टदेखि लगातार दुई दिनसम्म परेको पानीले धान बालीमा क्षति पुर्‍याएको किसानहरूले बताएका छन् ।

ठूलो क्षति नपुगे पनि काट्ने बेलाको धानमा असर परेको विजयनगर गाउँपालिकाका किसानहरू बताउँछन् । वर्षासँगै हावा चलेका कारण पकिरहेका धानका बोटहरू केही ठाउँमा ढलेका छन् भने कतिपय स्थानमा पाकेको धानमा पनि फफूंदी र अन्य असर देखिन थालेको छ ।

विजयनगर गाउँपालिका–७ मधनगरका किसान अनिल कुमार चौधरी (बडकन) का अनुसार, “धान काट्ने तयारीमा थियौं, तर वर्षा र हावाका कारण धेरै खेतमा धान ढल्न थालेको छ ।”

मौसमको असामान्य प्रभावका कारण विजयनगरसहित कपिलवस्तुका अन्य गाउँपालिका र नगरपालिका क्षेत्रमा पनि धानमा क्षति पुगेको जनाइएको छ । विशेष गरी अग्लो र पाकेको धान बढी मात्रामा ढलेको देखिएको छ ।

तर, वर्षाको कारण कति हेक्टर धानबालीमा क्षति पुगेको हो भन्ने आधिकारिक तथ्याङ्क भने अहिलेसम्म संकलन हुन सकेको छैन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot