बझाङमा जिल्ला स्तरिय खुला बुद्धिचाल प्रतियोगिता असोज २१ गतेदेखि सुरु

बझाङ — बझाङ जिल्ला बुद्धिचाल संघको आयोजनामा जिल्ला व्यापी खुला बुद्धिचाल (चेस) प्रतियोगिता आगामी २०८२ साल असोज २१ गते देखि सुरु हुन लागेको छ।

प्रतियोगिता अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (FIDE) का नियम अनुसार अधिकारिक चेस रेफ्री (Arbiter) मार्फत सञ्चालन हुनेछ।

प्रतियोगितामा बझाङका सबै खेलप्रेमी दाजुभाइ तथा बहिनीहरूलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ। इच्छुक खेलाडीहरूले तल उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गरी नाम दर्ता गराउन सक्नेछन्।

प्रतियोगिताका पुरस्कारहरू:
🏆 प्रथम पुरस्कार: रू. २५,०००
🏆 द्वितीय पुरस्कार: रू. १५,०००
🏆 तृतीय पुरस्कार: रू. १०,०००
🏆 सान्त्वना पुरस्कार: रू. ५,०००
🏆 पाँचौँ पुरस्कार: रू. ३,०००

प्रतियोगितामा सहभागी सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने पाँच जना खेलाडीलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।

संघले जनाएको छ, प्रतियोगिताले जिल्लामा बुद्धिचाल खेलप्रति रुचि बढाउन र नयाँ प्रतिभाहरूलाई अगाडि ल्याउन सहयोग गर्नेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot