अविरल वर्षाका कारण सरकारले थप दुई दिन सार्वजनिक बिदा घोषणा

काठमाडौं,१८ असाेज

अविरल वर्षाले जनजीवन प्रभावित बनेको भन्दै सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार र सोमबारसम्म सरकारी कार्यालयहरू बन्द रहने जानकारी दिएका छन्। यसअघि भोलिदेखि कार्यालय खुल्ने तय भए पनि निरन्तरको वर्षाले सडक अवरुद्ध भएसँगै नयाँ निर्णय गरिएको हो।

सरकारले भने अत्यावश्यक सेवा भने यथावत सञ्चालन हुने स्पष्ट पारेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot