पर्सामा विवादका क्रममा चक्कु प्रहार, आमा–छोरा गम्भीर घाइते

पर्सा,१८ असोज

पर्सामा आपसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक जना वृद्धा महिला र उनका छोरा गम्भीर घाइते भएका छन्।

प्रहरीमा दिएको निवेदनप्रति रिसबीच संतोष माली र अशोक मालीको परिवारजनले बिच बाटोमै श्याम चन्द्र यादवलाई घेरा हाली घाटीमा चक्कु प्रहार गरेको पीडित पक्षले आरोप लगाएको छ। आक्रमणबाट प्रतिकार गर्ने क्रममा यादव र उनकी करिब ७० वर्षीया आमा सन्फी देवी दुवै घाइते भएका हुन्।

श्याम चन्द्र यादवको हातमा पाँच टाँका लागेका छन् भने आमा सन्फी देवी वीरगन्ज हेल्थ केयर हस्पिटलको आईसीयूमा भर्ना रहेको यादवले बताएका छन्।

पीडित यादवले योजनाबद्ध रूपमा आक्रमण गरी आफूलाई र आमालाई गम्भीर घाइते बनाइएको दाबी गर्दै दोषीमाथि कडा कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।

यादव परिवारले बाहिरी मान्छेलाई बोलाएर कुटपिट गरेको झूटो आरोप लगाई घटनालाई गुमराह पार्ने प्रयास भइरहेको भन्दै आफूहरूको परिवारलाई बदनाम गर्ने काम भइरहेको दाबी पनि गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot