मुग्लिन–नारायणघाट सडक फेरि अवरुद्ध, एकतर्फी आवागमन

चितवन,१२ असाेज

चितवनको तुइनखोलामा खसेको सुख्खा पहिरो पन्छाएर सडक खुलेपछि आइतबार बिहान दासढुंगा नजिकै अर्को पहिरो खसेको छ।

सडक अवरुद्ध भएपछि हाल मुग्लिन–नारायणघाट सडक खण्डमा आवागमन एकतर्फी मात्र सञ्चालन भएको छ।

सडक विभागका अनुसार खसेको पहिरो ठूलो नभएकाले करिब एक घण्टाभित्र हटाइने र त्यसपछि राजमार्ग दुईतर्फी सञ्चालनमा ल्याइने जानकारी दिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot