नवलपरासीमा लागुऔषध सहित ३ जना पक्राउ

संजय कुशवाहा / नवलपरासी ७ असोज

नवलपरासीमा लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियामा लागु औषध बोकेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय समेरीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २९ बस्ने वर्ष अन्दाजी २१ को रोहित सेन्चुरी सोही रोहित सेन्चुरीको श्रीमती वर्ष अन्दाजी १८ की रोइरा सेन्चुरी भन्ने असिदा बेगम र सोही ठाउँ बस्ने वर्ष अन्दाजी ३९ को बादल बस्याल रहेका छन् । प्रहरीले उनीहरुलाई बाटोमा शंकास्पद अवस्थामा हिडिरहेको आधारमा चेकजाच गर्दा झोलामा लागुऔषध भेटेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए ।

उनीहरुको साथबाट डाइजेपाम १ सय ३२ क्यापसुल, बुप्रिनुफिन१ सय ३२ एम्पुल र प्रोमिथाजाइन १ सय३२ एम्पुल लागुऔषध फेला परेको छ ।
पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक पन्तले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot