Rashtriya Dainik

रुपन्देहिकी मनिषा कार्कीलाई अनेरास्ववियु नवलपरासी जिल्ला इन्चार्जको जिम्मेवारी

राष्ट्रिय दैनिक / नवलपरासी ,१६ साउन

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको केन्द्रीय सदस्य मनिषा कार्की नवलपरासी जिल्ला इन्चार्जको जिम्मेवारी पाएकी छिन् ।

अनेरास्ववियु केन्द्रीय कमिटीको पछिल्लो कार्यविभाजन सर्कुलर अनुसार कार्किले नवलपरासी जिल्ला इन्चार्जको जिम्मेवारी पाएकी हुन्। वुटवल उप महानगरपालिका–७ की बासिन्दा कार्की हाल स्नातक तह उत्तिर्ण छिन्।

सक्रिय विद्यार्थी नेतृको रूपमा चिनिएकी कार्की विगतदेखि नै विद्यार्थी आन्दोलन, संगठन सुदृढीकरण र शैक्षिक सरोकारमा निरन्तर क्रियाशील रहि आएकी छिन्। उनले विद्यार्थी एकता र संगठन विस्तारमा उल्लेखनीय भूमिका खेल्दै आएकी छिन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित