Rashtriya Dainik

नवलपरासीमा ७१अोैं प्रजातन्त्र दिवस तथा ५ अोैं निर्वाचन दिवसको अवसरमा अन्तरक्रिया

इमामुल अलि खान /नवलपरासी ,७ फाल्गुन

पश्चिम नवलपरासीको परासीमा जिल्ला समन्वय समितिको सभाहल ७१अोैं प्रजातन्त्र दिवस तथा ५ अोैं निर्वाचन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला स्तरीय प्रजातन्त्र दिवस मुल समारोह समितिकाे तथा जिल्ला निर्वाचन कार्यालयकाे संयुक्त अायाेजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हाे ।

प्रमुख जिल्ला अधिकारी सागरमणी पाठककाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य वैजनाथ जैसवालको प्रमुख अतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, नेकपा केन्द्रीय सदस्य थान प्रसाद गैरे ,नेपाली काग्रेस जिल्ला सचिव बिक्रम यादव ,राप्रपा प्रतिनिधि तथा जिल्लाका सम्पूर्ण निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित