भक्तपुर,३१ असार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको मालपोत कार्यालयका प्रमुख कुमार आचार्यलाई २५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
यस घटनाले सरकारी कर्मचारीहरूको भ्रष्टाचारको मामला पुनः चासोको विषय बनाएको छ। अख्तियारको टोलीले नागरिकहरूको अधिकार र सरकारी सेवामा पारदर्शिता सुनिश्चित गर्न कडा कदम चाल्न जारी राख्ने जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

