Rashtriya Dainik

नेपाल पत्रकार महासंघकाे २६ औँ महाधवेशन सम्पन्न

काठमाडौं स्थित राष्ट्रीय सभा गृहमा नेपाल पत्रकार महासंघ काे २६ औँ महाधवेशन सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघले शाखा सम्मान गर्ने क्रम नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्सा लाई सम्मान गरेको छ।उक्त सम्मान पत्र ग्रहण स्वेयम नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्साका अध्यक्ष श्याम बञ्जाराले गर्नुभएको थियो।

प्रेस तथा अभिव्यक्ति स्वस्तन्त्रको रक्षा र श्रमजिवी पत्रकारहरु हितमा क्रियाशील नेपाल पत्रकार महासंघका गतिविधिहरुलाई व्यापक र प्रभावकारी बनाउन योगदान पुर्याए वापत २ नं प्रदेश काे पर्सालाई महासंघकाे २६ औँ महाधिवेशनमा सम्मान पत्र प्रदान गरिएको छ

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित