Rashtriya Dainik

विवेकशील साझा पार्टी कर्णाली प्रदेशकाे समिति बिस्तार

राष्ट्रिय दैनिक / काठमाडौं ,५ फाल्गुन

विवेकशील साझा पार्टी कर्णाली प्रदेशकाे समिति बिस्तार गरिएको छ।

विवेकशील साझा पार्टी कर्णाली प्रदेशले गरेकाे प्रदेश स्तरिय भेलाबाट संयाेजक गेहेन्द्र दाहाल र सह-संयाेजकमा प्रेम के.सि. लाई निर्विरोध चयन गरेकाे छ ।

साथै उक्त भेलाले कर्णाली प्रदेश ३३ सदस्यीय समिति चयन गरेकाे छ।याे सँगै विवेकशील साझा पार्टी कर्णाली प्रदेशमा सक्रिय रूपमा मैदानमा उत्रिएकाे छ। अब हामी प्रदेशबाट जिल्ला र युवा संघकाे एकीकृत समिति समायाेजन प्रक्रियामा छाैँ र सक्रियतामा जाेड दिन्छाै संयाेजक दाहालले बताउनु भयाे ।

त्यस्तै सह-संयाेजक प्रेम के सी ले अबका युवा साथीहरूले राजनैतिक नेतृत्व सहित राष्ट्रकाे विकास , समृद्धि र उत्कृष्ट राज्य ब्यबस्थाका लागि बलियाे भुमिका खेल्नु पर्ने र यसकाे राम्रो मार्गनिर्देशन नै विवेकशील साझा भएकाे जानकारी गराउनु भयाे ।

विवेकशील साझाकाे ३३ सदस्यीय कर्णाली प्रदेश समिति तपशिल रहेकाे छ:
संयाेजक: गेहेन्द्र दाहाल
सह-संयाेजक: प्रेम के सि
सदस्यहरु :
अनिल ढकाल
चन्द्र अधिकारी
उज्जल भुमि
कमलापती सुवेदी
नरेन्द्र धराला
प्रकाश सुवेदी
अजय मल्ल
अनिल परिवर्तन
प्रदिप मल्ल
जय ब विश्वकर्मा
मेन ब लुहार
कल्पना शाही
केशव वराल
लिला शाही
ओम दत्त रेग्मी
गाेविन्द आचार्य
प्रमाेद वारघरे
पदम खनाल
मिलन सुनार
लक्ष्मि चाैधरी
विनिता बाेगटी
अजय राज राना
अनिल शाही
रमा आचार्य
लक्ष्मण राना मगर
पूर्ण सुवेदी
जित ब शाह
कुमार डीसी
महेश पाण्डे
दामु गिरी
याेगराज प्राेखेल

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित