Rashtriya Dainik

आज भ्यालेन्टाइन्स डे, एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै। केही ब्यक्तिहरु यसरी मनाउँदै हुनुहुन्छ …

आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।

विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

हामीले राष्ट्रिय दैनिक मार्फत भ्यालेन्टाइन्स डे कसरी मनाउने साेचमा हुनुहुन्छ भनेर प्रश्न साेधेका थियौं ।। साेधिएकाे प्रश्नमा यसरी जवाफ दिनुभएको छ हाम्रा पाठकहरु ….
 
गणेश अर्याल ,स्वास्थ्यकर्मी

मैले त घरमा बुडि को काम सघाएर मनाउछु।


सन्दिप बि.क
भ्यालेन्टाइन डे अरु कुनै कुनै व्यक्तिहरुलाई खासै महत्त्वपूर्ण नहुन सक्छ हाेला , साचाे र निस्वार्थ मनले गरेकाे मायाकाे लागि कुनै डे महत्त्व राख्दैन केवल प्रेमीले प्रमिकालाई कति माया गर्छ भन्न अनुभुती मात्र प्रकट गर्ने जस्ताे लाग्छ ।भ्यालेन्टाइन डे काे दिन म पनि केही फरक खालकाे दिनकाे रुपमा मनाउने प्रयासमा छु। किन भने बगेकाे खाेला फर्किदैन र बितेकाे समय फर्किदैन त्यसकारण यस भ्यालेन्टाइनकाे दिन अरु काेही नभए मलाई समस्या पर्दा साथ दिने साथी मित्रहरुलाई फाेनमा कुरा गर्ने र मलाई माया गर्ने सम्पूर्णलाई भ्यालेन्टाइन डे म्यासेज गर्ने ।।

अाजकाल माया Love शब्द एकदम देखावटी जस्ताे लाग्छ । Love हुदा सुरु सुरुमा याे संसारमा Love भन्दा ठुलाे अरु केही छैन लाग्छ तर त्यही Love जब छाेडेर जान्छ अनि पछि गएर अाफैमा पछताे लाग्छ कि याे कुरा म अघि नै थाहा पाएकाे भए सायद यस्ताे हुदैन्थ्याे हाेला ।
Love माया एउटा अाफैमा विशेष विशेषता भएकाे शब्द हाे तर प्रेमी प्रेमिकाहरुकाे अनैतिक धारणाले नै सामाजिक दृष्टिकोण पनि फरक खालकाे बनेकाे देखिन्छ ।

मेराे खासै प्लान छैन तर मलाई साथ दिने सबै मेराे लागि विशेष व्यक्ति हुन त्यसकारण म अरु दिन नभए पनि भ्यालेन्टाइन डे दिन समझन छु । र मेराे लागि पनि भगवान कसैलाई बनाएकै हाेला तसर्थ अाउने अर्को वर्ष केही भिन्न किसिमले मनाउने साेचमा छु ।।

सरगम चाैधरी ,गायक ,रुपन्देही

प्रेम दिवस ,दुई दिल एक अपासमा प्रेम सम्झौता गर्नु माया हो।माया गर्ने जोडी हरुको लागि मत्रै नभएर सथिभाइ आफन्तजन सबै संग एक अपासमा माया स्नेह आदानप्रदान गर्ने दिनको रुपमा लिन्छु म प्रेम दिवसलाई।सन्सारका हरेक कुनामा माया प्रेम गर्ने जोडी र मान्छे छन,त्यसैले एक आपसमा प्रेम सदभव र मेलमिलाप छ।सन्सर माया प्रेममा अडिएको छ।तसर्थ सहि ढंगले सकारात्मक सोचले मनाइनु पर्छ।जुन प्रेम गित बनोस।न कि समाजमा बिकृती फैलियोस।


Gyaneshwar Sahani

सरावल गाउँपालिका वडा न १ बस्ने रामप्रसाद थारुलाई( मृगौला पीडित )लाई सहयोग गर्छु।


Virat Raj india
खुशबु तेरे प्यार की मुझे महका जाती हैं,
तेरी हर बात मुझे बहका जाती हैं,
साँस तो बहुत वक़्त लेती हैं आने जाने में,
हर साँस से पहले तेरी याद दिल को धड़का जाती हैं!
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

प्यार का हफ्ता चल रहा हैं. प्यार का महीना चल रहा हैं,
कहने को तो 14 फरवरी की तारीख पूरी दुनिया प्यार के दिन के तौर पे मनाती हैं,
लेकिन प्यार का कोई दिन नहीं होता मोहब्बत रोजाना हर पल हर छड़ की जाती हैं उनसे जिनसे आपको वास्तव मे मोहब्बत हो!
जिंदगी में आपको बहुत सारा प्यार मिले और आप बहुत सारे प्यार के साथ सच्ची मोहब्बत के साथ कर दिखाये कुछ ऐसा की दुनिया करना चाहें आपके जैसा!
Virat Raj के तरफ से
Wishing a very very happy valentines day ❤ ♥

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित